ज्योति मगरको आमा पहिलो पटक मिडियामा, यसरी खोलिन छोरीको पोल (भिडियो)

ज्योति मगर लोक गायिकाको रुपमा परिचित नाम हो। उनी विभिन्न कारण बेलाबेलामा विवादमा पनि आउने गर्छिन। पछिल्लो समय उनी विभिन्न कार्यक्रम तथा महोत्सवमा भत्किलो प्रस्तुतीका कारण चर्चामा आउने गर्दछन्।

विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा आफनो नृत्य पनि प्रस्तुत गर्छिन्। उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिन्छिन् । हट र सेक्सी हुनु उनको शोख भएको उनले भन्ने पनि गरेकी छन्।

Advertisement

तिनै ज्योति मगर कहाँ जन्मिएकी हुन् र उनको बाल्यकाल कस्तो थियो भन्ने बारेमा उनकी आमाले कुरा गरेकी छिन्। हेरौँ उनकी आमासँग गरेको भिडियो कुराकानी

More News last news
Loading...