यसरी बनाउनुहोस् सुन्दर र आकर्षक हेयरस्टाइल (भिडियो)

अहिले बजारमा अनेकखाले हेयरस्टाइल आएको छ। खासगरी युवा उमेरमा हेयरस्टाइलमा थरीथरीको प्रयोग गर्न सकिन्छ । किनभने आफ्नो व्यक्तित्व निर्माण गर्ने चरण हो यो । त्यसैले आफ्नो रुप, रंग, बनौट, स्वभाव आदि अनुसार कस्तो हेयरस्टाइल सुहाउँछ भनेर प्रयोग गर्न सकिन्छ।

त्यसो त सिजन अनुसार पनि हेयरस्टाइल बदल्न सकिन्छ। कहिले ट्रेडिसनल लुक्समा त कहिले फेस्टिभ लुक्समा आफुलाई पेश गर्न सकिन्छ । अहिले केसलाई विभिन्न बान्कीमा सजाउने मात्र होइन, कलर गर्ने पनि ट्रेन्ड छ । यहाँ केहि हेयरस्टाइल दिइएको छ, जसलाई युवापुस्ताले प्रयोग गर्न सक्छन् ।

Advertisement

More News last news
Loading...