काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ। हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ।
यो वर्षको परिक्षा वि.सं. २०७५ फाल्गुन २२ गते देखि सुरु भएर चैंत्र महिनाको तीन गते सकिने भएको छ। परिक्षाको सुरुको दिन अर्थात फाल्गुन २२ गतेका दिन अनिवार्य अंग्रेजी विषयको परिक्षा संचालन गरिने हिसानले जानकारी दिएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
