स्टेजमा गुन्यूचोली खोलेर स्कटमा ज्योती मगरको प्रस्तुती (भिडियो)

काठमाडौँ । ज्योती मगर नामै काफी छ। पछिल्लो समय मनोरंजन दुनियामा उनी निकै अगाडी छिन्। के युवा के बृद्ध सबैको अगाडी ज्योती चिनिएकै नाम हो।

पछिल्लो समय बिभिन्न मेला महोत्सवमा पुग्ने गरेकी ज्योती आफ्नो प्रस्तुतीमा उत्तेजक कुराहरु भन्दै प्रहसन गर्छिन्। कतिपयले उनका कुराहरुलाई छाडा र अपाच्य भने पनि युवा बर्गको रोजाईमा उनी परेकी छन्।

Advertisement

पोखरामा जारी नबौं पोखरा महोत्सवमा पनि उनले आफ्नो प्रस्तुती राखिन्। सुरुमा गुन्यूचोलिमा स्टेज आएकी ज्योती पछि गुन्यू चोली स्टेजमै फूकालेर स्कटमा देखा परेपछि दर्शक एका एक छक्क परे।

उनले सुरुमा दुई वटा गीत गुन्यूचोलीमा गाईन् भने अरु गीत स्कट र टिसर्टमा गाइन्। एउटै स्टेजमा ज्योती मगरका फरक रुप दर्शकले महसुस गरे।

More News last news
Loading...