काठमडौं । काठमाडौंसहित आसपासका जिल्लाहरूमा आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का करिब १२ सेकेण्डसम्म महसुस गरिएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
