आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ।

Advertisement

चाँदीको मूल्य १० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...