काठमाडौं । झण्डै ३८ सय पदका लागि सरकारी जागिर खुलेको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार ३ हजार ७ सय ८४ पदका लागि आवदेन आह्वान गरेको हो।
लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्दा, अमलदार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा विभिन्न ट्रेडका फलोवर्स पदका लागि १४ स्थानबाट आवेदन दिन सकिने जनाईएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेद्वारहरुले मंसिर २४ गतेसम्म दिन सक्नेछन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
