काठमाडौँ । अहिलेको समयमा चर्चामा रहेको गोपाल तामांग र अजय तामांगको इङ्काउण्टरको बिषयलाई धेरैले आफ्नो आफ्नो तरिकाले हेरी रहेका छन् । धेरै थरिको कुरा आइरहेको छ । पुलिस प्रशासन र इनकाउण्टरमा ज्यान गुमाएका परिवार बिचको कुरा बाझी रहेको छ । परिवार जनले घरबाट पक्राउ गरि लगेको भन्ने कुरा बताई रहेको छ भने उता पुलिश प्रशासनले जंगलमा मुत्भेड हुदा इङ्काउण्टरमा परि मरेको भन्ने कुरा नि आइरहेको छ । पैसाको लोभमा निशान खड्काको अपहरण गरेको भन्ने आरोपमा अजय र गोपालको इनकाउण्टर भएको हो । एक जनाको ज्यान गएर आँशुओ सागरमा डुबिरहेको बेलामा अर्को दुइ जनाको इनकाउण्टर गरेर ज्यान लिदा अर्को आमाको आँशु सुकेको छ । अनुसन्धान बिनानै यसरी इनकाउण्टर गरिदा मुख्य दोसी बच्न सक्ने अवस्था देखा परेको छ । हाम्रो नेपालको संबिधानमा अपराधीलाई इङ्काउण्टर गर्ने भनेर कतै नि लेखिएको छैन तर यहाँ यसरी दिन दहाडै कसैको जीवन मासिन्छ भने तय जति दुखको कुरा केहि इनै निहुन् । मारेर जाने त गइहाले तर यहाँ बच्नेको लागि धेरै गाह्रो पर्छ । उ पल(पल मारेर बचेको हुन्छ । झन् त्यहाँमाथि बुढेसकालको साहाराले छोडेर जादा असाध्दै पिडा हुन्छति आमालाई ।
काभ्रे जिल्लाको मङगलाटार २ थाक्ले घर भएका र अहिले भक्तपुरको शुर्यबिनायकमा बस्दै आएका लेखक तथा साहित्यकार कविराज काल्तानले भन्छन- ”इनकाउण्टरको बारेमा छन् मिन हुन् पर्छ, हामि फेसबुकमा मात्र सिन्मित रहेर हुन् हामी सबै मिलि सम्बन्धित ठाउँ सम्म पुर्याउनु पर्छ ।” हेर्नुस् उहासंग गरिएको कुराकानी..
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
