भारतीय मुद्रालार्इ नेपालीसरह मान्यता दिन लागेपछि राष्ट्र बैंकलाई डाक्यो सर्बोच्चले

काठमडौ । नेपाल राष्ट्र बैंकले भारतीय मुद्रालार्इ नेपालीसरह मान्यता दिन लागेपछि मुद्दामा सर्वोच्च अदालतले राष्ट्र बैंकलार्इ डाकेको छ ।सार्वजनिक गरेको आर्थिक वर्ष २०७५-०७६ को मौद्रिक नीति ‘राष्ट्रघाती’ भएको भन्दै सर्बोच्च्ले यस्तो गरेको हो ।

बुधबार राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिले ‘नेपाली नोटलार्इ विस्थापित गर्ने र भारतीय नोटलाई नेपाली नोटसरह मान्यता दिन लागेपछि मुद्दामा शुक्रबारको बहसपश्चात ७ दिनभित्र कारण देखाउन र साउन ११ गते अन्तरिम आदेशका लागि उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको अधिवक्ता भद्रप्रसाद नेपालले जनाएका छन् ।

Advertisement

मुद्दामा शुक्रबारको बहसपश्चात ७ दिनभित्र कारण देखाउन र साउन ११ गते अन्तरिम आदेशका लागि उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको अधिवक्ता भद्रप्रसाद नेपालले जनाएका छन् ।

More News last news
Loading...