आज सुनचाँदीको मूल्य कति छ : हेर्नुहोस्

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको आज यथावत छ । आज सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...