बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर ५८ मिनेटमा बाजुराको ह्याङलुङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

More News last news
Loading...