जगंली च्याउ खादाँ एकै घरका ७ जना गम्भिर बिरामी

दाङमा जगंली च्याउ खादाँ नावालक सहित एकै घरका ७ जना गम्भिर बिरामी परेका छन ।बिरामी पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं २ बाघमारे निवासी ५० वर्षीयका सिगबहादुर नेपाली,उनकी ४६ वर्षीय श्रीमती छमकली नेपाली,छोरीहरु ३६ वर्षीय मनकुमारी नेपाली,२० वर्षीय पवित्रा नेपाली,१६ वर्षीय प्रभा नेपाली,ज्वाई २४ वर्षीय नरेस नेपाली र उनका छोरा ३ वर्षीय अमान नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश समपकोटाले जानकारी दिए ।

बिरामीको राप्ति अचंल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागी नेपालगञ्ज पठाइएको छ । बुधवार दिउसो जगंलबाट खोजेर ल्याएको च्याउ पकाएर खादाँ उनीहरु विरामी परेका थिए ।

Advertisement

More News last news
Loading...