गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ।मेवामा भिटमनि ए पाइनुको साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पाइन्छ।
शरीरमा फोलिक एसिड, तथा भिटामिन बी कमी हुन दिँदैन
फाइबर पाइने भएकाले कब्जियत पाचन प्रक्रिया सम्बन्धि समस्या आउन दिदैन ।
मेवाले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
मेवाले आँखा तेजिलो र रगतलाई सफा पनि बनाउँछ ।
मेवाले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
मेवा जन्डिसका बिरामीले सेवन गर्नु राम्रो हुन्छ साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
