अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर – ६ निवासी बर्ष १५ कि सुनिता थापा डाँडा पोखरी शान्ति मा.वि कक्षा १० मा अध्यनरत रहेकी छात्रा ले हिज बिहान झुन्डिएर आत्महत्या गरेकी छिन ।
आत्महत्या गर्ने सुनिता थापाकि आमा हिज इन्डिया जाने क्रममा फेसबुक चलाउने मोबाइल नदिई फेसबुक नचल्ने सादा मोबाइल उनलाइ दिदा उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयहरुले बताए ।
अर्घाखाँची जिल्लामा झुण्डिएर आत्महत्या गर्ने हरुको संख्या बढ्दो क्रम देखिएको र समय मै आत्महत्या रोकथाम का उपायहरु अपनाउन सकिएन् भने यसले भयानक रुप लिने संकेत देखिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
