सुनचाँदीको मूल्य आज आज यस्तो छ : हेर्नुहोस्

काठमाडौं ।नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर नै छ । चाँदी आज पनि प्रतितोला सात सय ६० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...