काठमाडौं । आजको संसदमा नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजाल निकै आक्रामक रूपमा प्रस्तुत भए ।
उनले सरकारका एक एक मन्त्रीको नाम लिएरै आलोचना गरे र गल्ती औंल्याउँदै सच्चिन चेतावनी शैलीमा सुझाव दिए ।
मन्त्री मात्रै हैन, रिजाल प्रधानमन्त्री केपी शर्मा ओली माथि पनि खनिए । उनले आफ्न मन्त्रीहरूलाई लगाममा राख्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।
बोल्ने क्रममा जव रिजालले प्रधानमन्त्रीलाई नयाँ राजाको अवतारका रूपमा चित्रण गरे, संसदको यो माहोल हेर्नुस्ः भिडियोः
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
