काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर छ। आज सुन प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर नै छ। आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
