काठमाडौं । बजारमा आज भने सुनको मूल्य स्थिर छ । आज पनि सुन तोलामा ५७ हजार सात सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला साय सय ७० रुपैयाँ पुगेको छ । चाँदी यसअघि शुक्रबार प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
