अफगानिस्तासँग पहिलो टेष्टको पहिलो पालीमा भारतको ४ सय ७४ रन

अफगानिस्तानसँगको पहिलो टेष्ट क्रिकेटको पहिलो पालीमा भारतले ४ सय ७४ रन बनाएको छ ।

भारतका लागि शिखर धवनले १ सय ७ र मुरली विजयले १ सय ५ रन बनाए । यस्तै हार्दिक पाण्ड्याले ७१ र लोकेस राहुलले ५४ रनको योगदान गरे ।

Advertisement

पहिलो टेष्ट क्रिकेट खेलिरहेको अफगानिस्तानका लागि यामिन अहमज्दाईले ३ तथा रासिद खान र वफादारले २-२ विकेट लिए ।

More News last news
Loading...