एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रकका अनुसार अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिने बताइएको छ ।
एसईईमा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।तीमध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
