३३ किलो सुन काण्डः आरके ज्वलर्समा प्रहरीको छापा

काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ ।

समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको हो ।

Advertisement

More News last news
Loading...