बाबुले गरे आफ्नै १२ वर्षीय छोराको विभत्स हत्या

भक्तपुर । भक्तपुर कमलविनायक बस्ने ३५ वर्षीय पलमान गिरीले आफ्नै आफ्नै १२ वर्षीय छोराको हत्या गरेका छन्।

आइतबार गिरीले १२ वर्षीय छोरा प्रतिकलाई छुरा हानेर घाइते बनाए पछि उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा निधन भएको हो।

Advertisement

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार प्रहरीले पहलमानलाई पक्राउ गरेर अनुसन्धान थालिसकेको छ।

More News last news
Loading...