जुम्लामा तारा एयरको विमान अवरतरणका क्रममा टायर पञ्चट भएपछि…

काठमाडौं । जुम्लामा तारा एयरलाइन्सको विमान दुर्घटनाबाट जोखिएको छ।

नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज विभानस्थल अवतरणका क्रममा टायर पञ्चट भई ठोक्किएको हो।

Advertisement

विमानमा सबार क्याप्टेन जे के निरौला सहित १८ जना यात्रु सकुसल रहेको यति एयरलाईन्सका बजार व्यवस्थापक भीमराज राईले जानकारी दिए।

टायर पञ्चट भई अनिन्त्रित भएर तारको जालीमा ठोक्किदा विमानको अगाडिको भागमा सामान्य क्षति भएको छ।

More News last news
Loading...