कति छ आज सुनको मूल्य ? ✍️ नयाँपुस्ता डटकम २३ जेष्ठ २०७५, बुधबार १४:४३ काठमाडौँ । आज छाापावाल सुन प्रति तोला ५८ हजारमा एक सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ८०० रुपैयाँ छ । Advertisement यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।