काठमाडौं । नेपाली बजारमा आज भने सुनको मूल्य स्थिर छ। आज पनि सुन प्रतितोला ५८ हजार रुयैयाँमा नै कारोबार भइरहेको छ।
सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी हिजो कारोबार भएको मूल्य सात सय ६० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
