निरन्तर घट्दै सुन चाँदीको मूल्य, कति छ आज ? हेर्नुहोस् …

काठमाडौं । बजारमा सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ।

आज पनि सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार रुपैयाँमा पुगेको छ।

Advertisement

हिजो सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...