फेरी बढ्यो भूकम्प : दोलखामा गएको एक दिनपछि भूकम्पले हल्लियो हुम्ला

काठमाडौँ । हुम्ला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्प मापन केन्द्रले जनाए अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्लाको लिमी केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टर स्केटको भूकम्प गएको हो ।

यो भूकम्पको २०७२ साल बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको हुनाले भूकम्पसँग कुनै सम्बन्ध नरहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि शुक्रबार बेलुकी पनि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो।

Advertisement

More News last news
Loading...