काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुनको मूल्य ५८ हजार सात सय रुपैयाँ कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज यथावत छ । आज चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
