मंगलबार विदेशी मुद्रा कमजोर, कुन देशको मुल्य कति ?

काठमाडौं नेपाल । राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र विक्रिदर २९ रुपैयाँ ७२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २९ पैसा र विक्रिदर २९ रुपैयाँ ४६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०२ पैसा र विक्रिदर २७ रुपैयाँ १७ रहेको छ ।

Advertisement

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ ८७ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ८५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ५० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

More News last news
Loading...