काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८४ पैसा र विक्रिदर २९ रुपैयाँ रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७० पैसा र विक्रिदर २९ रुपैयाँ ८६ पैसा छ।
युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४४ पैसा र विक्रिदर २९ रुपैयाँ ६१ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ रहेको छ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ८१ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ७९ पैसा रहेको छ।
बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ ७९ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ३८ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
