काठमाडौं । बजारमा सुनचाँदीको मूल्य आज यथावत नै छ । आज पनि सुनको मूल्य तोलामा ५८ हजार ६ सय रुपैयाँ नै छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
