काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा छ। युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा तोकेको छ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४७ रहेको छ। कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०४ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ २७ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ २५ पैसा रहेको छ।
बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ७ट पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ३६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
