फेरी बढ्यो सुनको मुल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार फेरी सुनको मुल्य बढेको छ ।
सुनको भाउ तोलामा ३०० रुपैयाँले पुगेको हो ।

आज छापावाला सुन तोलामा ५८ हजार ७ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ५८ हजार ४सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

साताको अन्तिम दिन छापालाव सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँ थियो । आइतबार चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको छ ।

More News last news
Loading...