कुन देशका पुरुषको लिङ्ग कति लामो ? (२५ देशको सूचि)

पुरुष जनेन्द्रिय

एजेन्सी । पुरुषको लिंगलाई लिएर विभित्र देशमा अध्ययन तथा अनुसन्धान भइरहेका हुन्छन्। लिंगको आकार र प्रकारको विषयमा पनि विशेष चासो राखेको देखिन्छ।

Advertisement

विशेष गरी यौन सन्तुष्टीमा लिंगको आकारले फरक पार्छ भन्ने भ्रम पनि फैलिरहेको पाइन्छ। लिंगको आकारले भने यौन जीवनलाई कुनै प्रभाव पार्दैन।

तर पनि यसको आकारलाई लिएर बेला बेलामा चर्चा परिचर्चा भने भइरहन्छ। लिंगको आकार देश, वर्ण आदि अनुसार फरकफरक हुन्छ। विश्वका विभिन्न मानिसहरूको वर्ण तथा रहनसहन फरक फरक छ।

सोही अनुसार तपाईलाई कौतुहलता हुन सक्छ कुन देशका पुरुषको लिंगको आकार कति हुन्छ भनेर। तपाईको यो कौतुहलता हामीले केही हदसम्म भने पनि मेटाउने प्रयास गरेका छौँ।

विश्वका पुरुषहरूको लिंगको औसत लम्बाई

कङगो –७.१ इन्च
इक्वाडोर – ७ इन्च
घाना – ६.८ इन्च
कोलम्बिया – ६.७ इन्च
इटाली – ६.२ इन्च
दक्षिण अफ्रिका – ६ इन्च

स्वीडन – ५.९ इन्च
ग्रीस – ५.८ इन्च
जर्मनी – ५.७ इन्च
न्युजिल्याण्ड – ५.५ इन्च
ब्रिटेन – ५.५ इन्च
क्यानडा – ५.५ इन्च
स्पेन – ५.५ इन्च

फ्रान्स – ५.५ इन्च
अस्ट्रेलिया – ५.२ इन्च
रूस – ५.२ इन्च
यूएसए – ५.१ इन्च
आयरल्याण्ड – ५ इन्च
रोमानिया – ५ इन्च
नेपाल – ४.५ इन्च

चीन – ४.३ इन्च
भारत – ४ इन्च
थाइलैंण्ड – ४ इन्च
दक्षिण कोरिया – ३.८ इन्च
उत्तर कोरिया – ३.८ इन्च

नेपाल समाचारपत्र

More News last news
Loading...