​डीआईजीका लागि १६ जनाको नाम सिफारिस (सुचीसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि १६ जनाको नाम सिफारिस भएको छ ।

बढुवा सिफारिस समितिले योग्यताका आधारमा १६ जनाको नाम सिफारिस गरेका छन् ।

Advertisement

सबैभन्दा पहिलो नम्बरमा झण्डै ७५ अंकसहित केदार रिजाल छन् भने १६ औँ नम्बरमा ६८ दशमलव ६७ अंक सहित सुरज केशी रहेको बढुवा समितिले जनाएको छ ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोस् :

More News last news
Loading...