पहिलो रातको पीडा सहन नसकेपछि सुहागरातमै गयो बेहुलीको ज्यान

एजेन्सी । जीवनमा विवाह गर्ने इच्छा सबैमा हुन्छ । विवाह हरेक समुदायमा चलिआएको परम्परा हो र यही परम्पराबाट मानवको सृष्टि चक्र चलिरहेको छ।

तर के तपाइँ सोच्न सक्नुहुन्छ कि विवाहको दिन नै निकै दर्दनाक घटना हुन सक्छ ? त्यो पनि कुनै दुर्घटना नभइ विवाहकै प्रक्रियाको क्रममा ?

Advertisement

बिहेको सुहागरातको क्रममा एक दर्दनाक घटना भएको खबर सार्वजनिक भएको छ जसले संसारभरका मानिसलाई झक्झक्याएको छ । घटना मुस्लिम देश यमनको हो।

यहाँ एक ८ वर्षकी बालिकाले विवाहपछि सुहागरातको क्रममा आफ्नो ज्यान गुमाएकी छिन्। ती बालिकाले सुहागरातको नाममा दर्दनाक रुपमा ज्यान गुमाउनुपरेको हो।

ती बालिकाको विवाह एक ४० वर्षका व्यक्तिसँग गरिएको थियो । विवाहपछि सुहागरातको क्रममा ती बालिकाले सम्भोगको पीडा सहन सकिनन् र त्यहीँ उनको ज्यान गयो । यद्यपि यो यहाँ पहिलो घटना भने होइन। यस्ता घटनाहरु यहाँ बेलाबेलामा भइरहने गरेका छन्।

More News last news
Loading...