बिहीबार केही बढेको रियाल, दिर्हाम र दिनारको मुल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २५ पैसा र विक्रिदर २९ रुपैयाँ ४४ पैसा छ। युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ तोकेको छ।

Advertisement

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३४ रहेको छ। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र विक्रिदर ९ रुपैयाँ ९३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ३२ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ३१ पैसा रहेको छ।

बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ ४८ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ०७ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

More News last news
Loading...