सीडीओहरुको सरुवा, को कहाँ ? (सूचिसहित) ✍️ नयाँपुस्ता डटकम १३ बैशाख २०७५, बिहीबार १४:५७ काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ। सीडीओसहित सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा भएको हो। सरुवा हुनेमा सीडीओ र सहायक सीडीओ धेरै छन्। Advertisement