आँखा झिम्क्याएको आरोपमा प्रिया विरुद्ध मुद्धा दायर

एजेन्सी । आँखा झिम्क्याएर भाईरल बनेकी प्रिया प्रकाश वारियर विरुद्ध अदालतमा मुद्धा दायर भएको छ ।

आँखा झिम्क्याएको आरोपमा नेसनल क्रसको रुपमा चिनिएकी मलायलम अभिनेत्री प्रिया प्रकाश वारियर विरुद्ध अदालतमा मुद्धा दायर भएको हो। इस्लाम धर्ममा आँखा झिम्क्याउनु धर्मविपरित भएको भन्दै प्रिया विरुद्ध अदालतमा निवेदन मुद्धा दायर गरिएको हो ।

Advertisement

हाइदरावादका दुईवटा पार्टीले उनको विरुद्ध सर्वोच्चमा निवदेन दर्ता गराएका छन् । प्रियाको चर्चाका कारण उनलाई बलिउडमा इन्ट्री दिने चर्चा पनि भएको थियो ।

उनको भिडियो क्लिप सार्वजनिक भएको केही क्षणमा भारत लगाएतका विभिन्न देशमा भाइरल भएको थियो ।

More News last news
Loading...