अष्ट्रेलियामा नेपाली विद्यार्थीले गरिन् युनिभर्सिटी टप

अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली विद्यार्थी सन्ध्या लुइँटेलले युनिभर्सिटी टप गरेकी छिन् । इनफरमेसन अफ टेक्नोलोजीमा मास्टर गरिरहेकी सन्ध्याले प्रथम सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छिन्।

लुइँटेलले सन साइन कोष्ट युनिभर्सिटी टप गर्दै नेपालको ना राख्न सफल भएकी छिन । उनलाई अष्ट्रेलियाका शिक्षा मन्त्रीले अवार्ड दिएर सम्मान गरेका थिए।

Advertisement

सन्ध्याको स्थायी घर मोरङ हो। उनले काठमाडौँको सेन्ट जेभियर्स कलेजबाट विआइएम अध्ययन पूरा गरेकी हुन्। त्यसपछि पढाइलाई थप उचाईमा लैजानको लागि उनी अष्ट्रेलिया आएकी थिइन्।

More News last news
Loading...