नेपाली सेनाका विभिन्न पदमा जागिर खुल्यो (विवरण सहित)

काठमाडौं । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विभिन्न निकायमा जागिर खुलेको छ ।

वलाध्यक्ष कल्याणकारी निर्देशनालय जंगी अड्डाले सूचना जारी गर्दै प्रिन्सिपलदेखि औषधी वितरकसम्मको पदका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो ।

Advertisement

करारमा पदपूर्ति गर्न लागिएकाले १५ दिनभित्र दरखास्त दिन सकिने बताइएको छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

 

More News last news
Loading...