पोखरा विश्वविद्यालय स्ववियुमा अखिलका सुनिल अग्रस्थानमा, नेविसंघका डिफान भुजेल पछिपछि (मतपरिणाम सहित)

पोखरा । पोखरा विश्वविद्यालयको स्ववियु चुनाव मतगणना जारी छ । स्ववियुको संस्थापक सभापति होडमा ३ राजनीतिक संगठन र २ स्वतन्त्र गरी ५ जना चुनावी मैदानमा छन्।

विश्वविद्यालय विधानमा स्ववियुको व्यवस्था भए पनि २१ वर्षपछि हुन लागेको निर्वाचनले कसलाई संस्थापक सभापति बनाउने हो त्यो भने हेर्न बाँकी छ। निर्वाचनमा  १ हजरा ७ सय ७० मत खसेको थियो।

Advertisement

मतगणना संख्याः १०८५

अनेरास्ववियु

सभापतिः सुनिल तिमिल्सिनाः ५०९

सचिवः सुरज परियारः ५७१

कोषाध्यक्षः प्रकृति दवाडीः ४६९

नेविसंघ

सभापतिः डिफान भुजेलः ३९५

सचिवः नारायण सापकोटाः ३४५

कोषाध्यक्षः विनिता लामिछानेः ३४५

सम्पूर्ण सदस्यहरूमा अनेरास्ववियुको प्यानल नै अगाडी ।

More News last news
Loading...