अर्चना पनेरुको अर्को उत्तेजक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ । पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरुको ‘हट एवं उत्तेजक भिडियो’ सार्वजनिक भएको छ।

काठमाडौमा रात्रीकालिन व्यवसाय गर्ने पनेरुले केहीदिन अघि आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी थिइन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर पनि सार्वजनिक गरेकी छन्।

Advertisement

विवाहको पहिरनसहितको फोटो सार्वजनिक गर्दै फेसबुकमा उनले लेखेकी छन, ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु ।’ पोर्नस्टार बन्ने चाहने अर्चनालाई उनकी आमाले समेत साथ दिएकी थिइन्।

पोर्नस्टार बन्ने भन्दै नग्न तस्विर सार्वजनिक गरेपछि विद्यालयबाट निष्कासन परेकी अर्चना आफ्नी आमासँगै बस्दै आएकी थिइन् । छोरीलाई पोर्नस्टार बन्ने उकासेको भन्दै अर्चनाका बुवाले आमासँग डिभोर्स गरेका थिए।

More News last news
Loading...