बाम गठबन्धनको सरकारले फेरी बढयो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पुन इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २, २ रुपैयाँ बढाएको हो।

Advertisement

मुल्य वृद्धि भएसँगै पेट्रोलको प्रतिलिटर १०५ पुगेको छ भने डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ।

यो मुल्य सूची आज राती १२ बजेबाट लागू हुनेछ।

यसअघि देउवा सरकारका पालामा तेलको मुल्य बढ्दा बिरोध गरेको बाम गठबन्धन आफ्नो नेतृत्वमा सरकार हुँदा भने मौन बसेको छ।

More News last news
Loading...