काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र विक्रिदर २८ रुपैयाँ ४८ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५५ पैसा र विक्रिदर २६ रुपैयाँ ७० रहेको छ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र विक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ। एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ७१ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७१ पैसा रहेको छ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८९ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
