टोकियो । आगामी चैत चर्चामा रहेको चलचित्र शत्रु गते’को जापानमा प्रिमियर शो९ गतेबाट प्रदर्शनमा आउने चलचित्र जापानमा पनि प्रदर्शन हुने भएकोे छ।
बहुप्रतिक्षित मानिएको यो चलचित्रलाई अप्रिल ८ तारिख आइतबारका दिन जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा ए-वान इन्टरटेन्मेन्टले प्रदर्शन गर्न लागेको हो।
चलचित्रको प्रिमियर शोका लागि नायक पल शाह र निर्माता एवं कलाकार किरण केसी जापान आउने इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाले हामीलाई बताए।
उनले भने, ‘नायक पल शाह र किरण केसी दाईको भिषा प्रक्रियाको काम भइरहेको छ।’
चलचित्र टोकियोसहित नागोया, फुकुओका, सिजोओका, गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत प्रदर्शन गरिने निर्देशक लामाले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
