काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभूतपूर्व सफलतामा अन्तर्राष्ट्रिय सफलताप्रति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सम्मान जनाएको छ । उसले नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक वन डे मान्यता पाएकोप्रति बधाइस्वरुप आफ्नो फेसबुक पेज र ट्वीटर पेजमा नेपाली क्रिकेट टोलीको फोटोलाई कभर फोटो बनाएको छ ।
हेर्नुहोस् फोटो –
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
