सन्दिप लामिछानेले लिए व्यक्तिगत चौथो विकेट, नेपाललाई छैठौं सफलता

काठमाडौं । विश्वकप क्रिकेट छनोटको पहिलो प्ले अफमा पपुवा न्यूगिनिबिरूद्ध सन्दिप लामिछानेले चार विकेट लिइसकेका छन्।

सन्दिपले व्यक्तिगत चौथो विकेट लिने क्रममा दोरिगालाई १० रनमा आउट बनाए।

Advertisement

यअसघि उनले नेपालका लागि पाँचौ, चौथो र तेस्रो विकेट लिएका हुन्। टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालका लागि करन केसी र सोमपाल कामीले पनि १-१ विकेट लिएका छन्।

पिएनजीले यो समाचार तयार पार्दा सम्म १८.३ ओभरमा ६ विकेट गुमाएर ७८ रनमा खेलिरहेको छ।

More News last news
Loading...