ऋषि वाग्ले
मस्कट, ओमन । राष्ट्रिय जनमोर्चाको जनवर्गीय संगठन ओमन नेपाली एकता समाजले यही आउँदो अप्रिल २७ तारिख शुक्रबारका दिन ओमनको राजधानी मस्कट स्थित अलरिफ होटल गोब्रामा दोस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ।
एकता समाज राष्ट्रिय जनमोर्चाको प्रवास बिभाग अन्तर्गतको जनवर्गीय संगठन हो।
उक्त राष्ट्रिय अधिवेशन उद्घाटन गर्नको लागि प्रमुख अतिथिको रुपमा पुर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी मस्कट आउने भएका छन्।

प्रवासी श्रमजीवी मजदुरहरुको आह्वान
मानवतस्कर विरुद्ध हाम्रो अभियानू ११ भन्ने मुल नाराका साथ गर्न लागिएको अधिवेशनको बन्दसत्र २० अप्रिलमा हुँदैछ । ‘हामीहरु त्यस अनुरुप तयारीमा जुटेका छौ’ डि सि नेपाल संग कुरा गर्दै ओमन नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले भने।
साथै उनले उक्त दिन अधिवेशनको खुल्ला सत्रको कार्यक्रममा ओमन स्थित सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सहभागी भएर कार्यक्रमलाई सफल बनाईदिनका लागि अनुरोध गरेका छन्। सो कार्यक्रममा रक्तिम सांस्कृतिक परिवार ओमनका कलाकारहरुको सांस्कृतिक प्रस्तुति पनि रहेको छ।
रोचक
विमान दुर्घटनामा मृत्यु भएको भनिएकी समीरा जिवितै, फेसबुकमा गरियो यस्तो अपिल
काठमाडौँ । उक्त समाचारमा एमबीबीएसको बिद्यार्थी समीरा ब्यञ्जनकारको पनि मृत्यु भएको समाचार आएको थियो । तर मृत्यु भएको भनिएका समीरा ब्यञ्जनकार जिवितै रहेको समाचार बाहिरिएको छ। समीरा ब्यञ्जनकारको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज ९केएमसी० अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको फेसबुकबाट सुनिल ब्यञ्जनकारले जानकारी दिनुभएको छ। सुनिल ब्यञ्जनकारले फेसबुकमा
बजारमा प्लास्टिकको चामल मात्रै होईन, माछा पनि प्लास्टिककै आयो
काठमाडौँ । आज भोली तपाईले यदाकदा प्लास्टिकको चामल त देख्नु भएको होला फ़ेसबुक अथवा कुनै अरू माध्यमबाट।चामल मात्र होइन यहा माछा पनि प्लास्टिकको बेच्न थालेका छन ब्यपारीहरूल ।मानिसको जिवनसग खेलवाड गरीरहेका छन पैसा कामाउनको लागी।बिचार गर्नुहोस आफ्नो स्वस्थ भन्दा ठूलो केही हुदैन। यो भिडीयोलाई हेरेर सक्दो सेयर गरीदिनु होला ता की
यसरी एक युवती समलिंगी बनिन्
सांकेतिक तस्बिर बीबीसी। मेरो नजर टेवलमाथि राखेको तिम्रो फोटोमाथि परेपछि मलाइ प्यार हुन्छ, तिम्रो तस्वीर हेरेर म आफैंमा हराउन थाल्छु। मलाइ आफ्ने जीवन यसैगरी तिम्रो प्यारमा बिताउन मन छ। जाहिराको नामबाट लेखिएको यो मेरो अन्तिम पत्र थियो। म उनीसँग मेडिलक कजेलमा मिलेकी थिएँ। र, हामी दुवैजना साथी बन्यौं। समयक्रमसँगै यो मित्रता कहिले प्यारमा
करिब २ हजार बर्ष पहिलेका भिरमा अड्किएका कलात्मक मन्दिर, जस्ले दिन्छ संसारलाई चुनौती …
एजेन्सी । करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए। चिनियाँ को मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ। चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ। मन्दिरलाई १५ सय
विदेश जाँदा कुन कुन कागजातको फोटोकपी परिवारलाई छाड्ने ? (इन्फोग्राफ)
काठमाडौं । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छाडेर जानुहोस्। पासपोर्ट, म्यानपावर कम्पनीले विदेशमा आफू काम गर्न जाने कम्पनीसँग गराएको सम्झौतापत्र, बीमाको कागजपत्र, कल्याणकारी कोषमा जम्मा गरेको रकमको रसिद, म्यानपावर कम्पनीलाई बुझाएको रकमको रसिद वा भर्पाइ, मेडिकल रिपोर्टको फोटोकपी
डिम्पल गाला भएका युवतीहरुलाई किन मन पराउँछन् पुरुष ? कारण यस्तो रैछ !
काठमाडौँ । दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ । हाँसेको समयमा केही ब्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ ।डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ। र त्यो मुस्कुराहटलाई अझ तेजीलो बनाउन पुग्छ । दुनियामा साहेदै मानिस होलान्
पोर्न फिल्म बनाउनेहरुलाई सनी लियोनीले राखी सावन्तको फोन नम्बर दिएपछि …
एजेन्सी। विवादित रहिरहने भारतीय अभिनेत्री राखी सावन्त फेरि एक पटक चर्चामा छिन्। राखीले एक अन्तरवार्ताको क्रममा सनी लियोनीमाथि गम्भीर आरोप लगाउँदै भनिन् ‘उनले मेरो नम्बर धेरै जनालाई दिएकी छिन्। उनले मेरो नम्बर पोर्न फिल्म उद्योगका मान्छेहरुलाई दिएकी छिन्। त्यसपछि मलाई लगातार फोन आइरहेका छन्। मलाई फोनमा सताइएको छ।’ राखीले फोन गर्नेहरुले आफूलाई
तपाईंलाई थाहा छ ? नितम्ब ठूलो हुनुको अर्थ !
काठमाडौँ । एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ। सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ। उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका
काठमाडौंको यौन बजार : ‘दलाल भन्छन दाम राम्रो देउ हिरोइन मिलाइदिन्छु’
काठमाडौं । राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो। आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन, यौनकर्मी ठगिन्छन् । कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)









