तमु समाज कुवेतद्वारा आयोजित कार्यक्रममा १३२ जनाले रक्तदान गरे

कुवेत । फागुन २७ – तमु समाज कुवेतले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय ३२ जनाले रक्तदान गरेका छन्।

कुवेतको जाब्रिया स्थित केन्द्रीय ब्लड बैंकमा आयोजित रक्तदान कार्यक्रममा २७ जना महिलाले रक्तदान गरेका थिए।
कार्यक्रममा कुवेतका लागी नेपाली राजदूत यज्ञबहादुर हमाल, द्वितीय सचिव ज्ञानबहादुर मगर, श्रम सहचारी ज्ञानेन्द्र शर्मा र मनोज सिंह लगायको उपस्थिती रहेको थियो।

Advertisement

तमु समाज कुवेतले यसअघि चार पटक रक्तदान कार्यक्रमको आयोजना गरिसकेको अध्यक्ष खोप गुरुङले जानकारी दिनुभयो।

More News last news
Loading...